१९ वर्षीया किशोरीले एक्लै विमानबाट विश्व घुमेर बनाइन् नयाँ कीर्तिमान
baahrakhari.com · Thu Jan 20 16:55:00 GMT 2022
लन्डन । एकजना किशोरी पाइलटले एक्लै विमानमा विश्व घुम्ने पहिलो सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान बनाएकी छन् । उन्नाइस वर्षीया जारा रुथर्फाेर्डलाई यो लक्ष प्राप्त गर्न पाँच महिना लागेको छ ।
प्रतिकूल मौसमका कारण उनले आफ्नो मिसन सकाएर निर्धारित समय भन्दा दुई महिना ढिलो बेल्जियमको कोट्र्रिज्क वेभेल्जेममा विमान अवतरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)