मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवा खेलिरहेको अवस्थाबाट वडाध्यक्षसहित छ जना पक्राउ

khabarhub.com · Fri Jun 05 08:30:49 GMT 2026

त्रिवेणी – रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)