फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारले निर्देशन गर्ने
onlinekhabar.com · Fri Jun 05 08:27:48 GMT 2026

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा कथानक फिल्म निर्माण गर्ने भएका छन् । यो फिल्मको पटकथा लेखन र निर्देशन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।
नाम सार्वजनिक नभैसकेको यो फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालबाट समेत जानकारी दिएका छन् । जहाँ, विपिन र विजयलाई देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ