जुवाको खालबाट वडाध्यक्षसहित छ जना पक्राउ
nepalviews.com · Fri Jun 05 08:28:48 GMT 2026

त्रिवेणी । रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
नेपाल प्रहरी