विस्थापित सुकुम्वासी आन्दोलित
gorkhapatraonline.com · Mon Jun 15 05:34:43 GMT 2026

बाँकेको कोहलपुरका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीमा डोजर चलाएर घरटहरा भत्काइएको एक महिना पुग्दा समेत व्यवस्थापनमा चासो नदेखाएको भन्दै विस्थपित प्रभावित परिवार आन्दोलनमा उत्रिएका छन् ।
आइतबार प्रभावित परिवारहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र घरबासको व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)