टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
nepallive.com · Mon Jun 15 05:35:28 GMT 2026

काठमाडौँ – कैलालीमा टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)