मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश संसदमा एमालेले भन्याे-‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको जुम्रा देख्ने काम जनमतले गर्‍यो’

nepalpress.com · Fri May 22 10:09:09 GMT 2026

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहमाथि कडा टिप्पणी गरेका छन् ।

आज मुख्यमन्त्री कृष्ण प्रसाद यादवले लिएको विश्वासको मतमाथिको छलफलमा जनमत पार्टीका नेता चन्दन सिंहले नेपाली कांग्रेस–एमाले गठबन्धनलाई ‘अप्राकृतिक गठबन्धन’ भएको टिप्पणी गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय