मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरा–हुम्ला सीमा विवाद : दोषीमाथि कारबाही गर्ने सहमतिपछि खुल्यो कर्णाली करिडोर

baahrakhari.com · Fri May 22 10:09:47 GMT 2026

सुर्खेत । बाजुरा–हुम्ला सीमा विवादपछि बन्द भएको कर्णाली करिडोर खुलेको छ । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको कुटपिट तथा लुटपाट घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने सहमतिपछि बन्द रहेको कर्णाली करिडोर खुलेको छ ।

बाजुरा हिमाली युवा क्लब, स्थानीय राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच सहमति भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)