मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

Ujyaaloonline.com · Tue Jun 01 01:00:27 GMT 2021

बर्दिया - बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाकाे ज्यान गएको छ ।

बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)