२५ हजार दिएर उम्कियो सरकार, सुकुमवासी होल्डिङ सेन्टरबाट आफन्तको शरणमा
onlinekhabar.com · Mon Jul 06 15:22:18 GMT 2026

२२ असार, काठमाडौं । नगरकोट र बोडेको होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुमवासीहरू कोठा नपाएर अलपत्र परेका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति ले कोटेश्वर–बालाजु जस्ता चोकहरूमा ल्याएर छोडेको सुकुमवासीहरूले बताएका छन् ।
सुकुमवासीहरूका अनुसार सरकारले सबैको खाता सङ्कलन गरेर १२ गतेबाटै कोठा खोज्न निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)