दीपक बोहराले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने
baahrakhari.com · Mon Jul 06 15:23:13 GMT 2026
काठमाडौं । दीपक बोहराले सुदूरपश्चिम रोयल्सबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् ।
उनी लक्की ‘ड्र’ मार्फत सुदूरपश्चिम पुगेका हुन् । क्याटोगरी ‘बी’ मा रहेका दीपकलाई अधिकतम मूल्य १० लाख रुपैयाँको बोली लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)