श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
ratopati.com · Mon Jun 15 05:43:26 GMT 2026

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ मा एक श्रमिक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका केन्द्रीय प्रवक्ता लक्ष्मी गुरुङले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै भीमदत्त राजमार्गको गाईमारे डाँडामा ४४ वर्षीया धनादेवी धामीको स्वरोजगारको माध्यम (टेम्पो) वन कर्मचारीले भिरबाट खसालिदिएको घटनाको भर्त्सना गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)