मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

nagariknews.nagariknetwork.com · Mon Jun 15 05:32:27 GMT 2026

फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन्।

कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय