नेपाल लाइफको सीईओमा पराजुली पुनः चार वर्षका लागि नियुक्त
corporatenepal.com · Mon Jun 15 05:35:47 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा पुनः प्रविणरमण पराजुली नियुक्त भएका छन् ।
सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई थप ४ वर्षको अवधिका लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय भएको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ