ढुक्क रहनुहोस्, एमाले फुट्दैन : भट्टराई
kathmandupati.com · Mon Jun 15 05:42:58 GMT 2026

काठमाण्डु – एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन्।
पार्टी पुनर्गठन हुँदा नफुट्ने उनले स्पष्ट पारेका छन् । उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस। लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ। फुटने छैन। टुटने छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)