बाढीपीडितका लागि पाकिस्तानद्वारा १०० टन राहत सामग्री सहयोग
clickmandu.com · Mon Sep 07 04:51:48 GMT 2026

काठमाडौं । पाकिस्तान सरकारले गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १०० टन बराबरको मानवीय सहायता सामग्री पठाएको छ।
सहायता सामग्रीमा टेन्ट (पाल), कम्बल, म्याट, हाइजिन किट र औषधिहरू समावेश रहेका छन् । नेपालमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएपछि पाकिस्तानले यो सहयोग उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)