सरकारले किन रोक्यो सार्वजनिक सवारी साधनको नयाँ दर्ता?
ratopati.com · Fri May 22 10:15:00 GMT 2026

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ ।
बिहीबार यातायात व्यवस्था विभागले प्रदेशस्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो । योसँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटका गाडीको दर्ता रोक्का गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)