‘सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले ठूलो आर्थिक जोखिममा परे अटो व्यवसायी’
corporatenepal.com · Fri May 22 10:08:01 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चेम्बरले आज विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था विभागले “सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सार्वजनिक सवारी साधनहरू (इलेक्ट्रिक समेत) को दर्ता रोक्का गरिएको” भन्दै जारी गरेको निर्णयले अटोमोबाइल व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)