इन्दिरा राना मगरले रविलाई सोधिन्- सुकुम्बासीबारे पार्टीको धारणा के हो?
setopati.com · Fri May 22 10:09:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा पार्टीको धारणा माग गरेकी छन्।
आज रास्वपा कोशी प्रदेशका सांसदहरूसँग सभापति रवि लामिछानेले गरेको छलफलमा सहभागी रहेकी सांसद मगरले काठमाडौंको सुकुम्बासी व्यवस्थापनबाट उपत्यका बाहिरका सुकुम्बासी तरंगित भएको भन्दै पार्टीको धारणा मागेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)