सरकार असक्षम भएको रास्वपा सचेतक धितालको आरोप
shilapatra.com · Mon Jul 06 15:31:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सरकार असक्षम भएको आरोप लगाएकी छिन् । राज्यका निकायले सुकुम्बासीको समस्या सम्बोधन गर्न नसकेको भन्दै सरकारको काम वाचापत्रअनुसार नभएको जिकिर गरेकी हुन् ।
'आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाइ पोल्नुपर्छ' उनले भनेकी छिन्, 'सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ?'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)