चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
rajdhanidaily.com · Mon Sep 07 04:56:59 GMT 2026

हेटौँडा । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी ९छोनाम० मनाउँदैछन् ।
विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)