शारीरिक सुगठन प्रतियोगितामा ओम फिटनेस टिम च्याम्पियन
gorkhapatraonline.com · Mon Jun 15 05:46:13 GMT 2026

नेपालगन्जमा सम्पन्न भएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ को उपाधि ओम फिटनेस टिम नेपालगन्जले जितेको छ ।
पूर्वखेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न सो प्रतियोगितामा दुई स्वर्ण, दुई रजत र एक कांस्य पदकसहित ओम फिटनेस टिम च्याम्पियन बनेको हो । हेल्थ बेनी फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)