विदेश नीति र सीमा सुरक्षा विषयमा भीम रावलको सरकारसँग प्रश्न
kharibot.com · Mon Jun 15 05:50:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले हालै भएको राजनीतिक तथा कूटनीतिक गतिविधिबारे सरकारको धारणा र नीतिमाथि प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)