'एप्पल' लाई उछिन्दै 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी
Ujyaaloonline.com · Thu Jun 06 23:03:00 UTC 2024

आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ ।
एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको बीबीसीले जनाएको छ । एनभिडियाको शेयर मूल्य प्रतिकित्ता १ हजार २ सय २४ डलरभन्दा धेरै पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)