मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एआई तालिमदेखि करिअर सर्टिफिकेटसम्म, पाकिस्तानसँग गुगलको सहकार्य

ictsamachar.com

काठमाडौं । पाकिस्तानको डिजिटल अर्थतन्त्रलाई गति दिन तथा युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन गुगल र पाकिस्तान सरकारबीच महत्वपूर्ण समझदारी भएको छ ।

डिजिटल रूपान्तरण, एआई प्रविधिको प्रयोग, डिजिटल सीप विकास तथा सूचना प्रविधि निर्यात विस्तारलाई केन्द्रमा राखेर पाकिस्तान सरकार र गुगलबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)