मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी, दुई जनालाई रोजगारी

arthadabali.com · Mon Jun 15 05:46:00 GMT 2026

पर्वत / फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् ।

दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)