विदेशमा पढ्न इच्छुक विद्यार्थीलाई सघाउन मोबाइल एप र वेबसाइट सार्वजनिक
techpana.com · Wed Mar 16 17:07:11 GMT 2022
काठमाडौं । सर्च एजुकेशन नेपालले विधार्थीका लागि नेपालमै पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ ।
विद्यार्थीलाई घरमा बसी डिजिटल माध्यमबाट विदेशमा अध्ययन गर्न सहज बनाउने लक्ष्य सहित कम्पनीले यो पोर्टल र मोबाइल एप ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)