मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी करिडोर : कोवाङ-जोमसोम सडकको सम्झौता तोडियो

onlinekhabar.com · Fri May 22 10:23:54 GMT 2026

८ जेठ, म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले शुक्रबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)