आजबाट सुरु भयो मगर संघको राष्ट्रिय महाधिवेशन (तस्वीरहरू)
onlinekhabar.com · Fri May 22 10:23:55 GMT 2026

८ जेठ, काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमन्डपबाट र्याली सहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)