तिब्बतसँग सम्बन्धित कार्यक्रममा जाने भारतीय सांसदलाई चिनियाँ दूतावासको पत्र
lokpath.com · Fri Dec 31 16:24:37 GMT 2021
तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ ।
आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)