जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा
nepallive.com · Mon Jul 06 15:42:00 GMT 2026
काठमाडौं– नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै पूर्वटोली जनकपुर बोल्ट्ससहित ७ टोलीले बोली लगाएका थिए । चितवन राइनोजले मात्र बोली लगाएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)