प्रधानमन्त्रीले बजारको हल्ला भन्नुभयो, राजीनामा दिने सोच छैन : उपसभामुख इन्दिरा राना
barnanmedia.com · Fri Sep 13 21:37:14 UTC 2024

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेकाले राजीनामा दिने सोच नबनाएको बताएकी छन्।
आफूलाई हटाउन खोजिएको विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको तर ओलीले त्यो कुरा बजारको हल्ला मात्र भएकाले कुराकानी गर्न नपर्ने बताएको कुरा रानाले उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)