एमाले पुनर्गठन हुन्छ तर फुट्ने छैन : उपमहासचिव भट्टराई
nagariknews.nagariknetwork.com · Mon Jun 15 05:54:59 GMT 2026

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठन हुने तर नफुट्ने बताएका छन्।
सबै मिलेर थप एकताबद्ध हुने भनाइ राख्दै भट्टराईले यस्तो बताएका हुन्। उनले एमालेमा सबैको सम्मान हुने र मति सुध्रिएर गति बढ्ने जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)