बैरेनी जग्गा विकास आयोजनाको दोस्रो चरणका लागि प्रक्रिया सुरु
gorkhapatraonline.com · Mon Jun 15 06:01:07 GMT 2026

तनहुँको व्यास नगरपालिका–१० मा सञ्चालित बैरेनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको छ ।
साविक फराकचौर क्षेत्रको करिब एक हजार ३६० रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीको रायसुझाव र सहमति सङ्कलन कार्य सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)