हिमाल सिमेन्टको सार्वजनिक जग्गामा सहकारी र सामुदायिक बनका पदाधिकारीको ‘लुटतन्त्र’!
canadanepal.com · Mon Jun 15 06:01:16 GMT 2026

काठमाडौं– किर्तिपुरमा रहेको हिमाल सिमेन्टको सार्वजनिक जग्गामा दुई वटा सामुदायिक बनका पदाधिकारी र स्थानीय सहकारीका सञ्चालकको मिलेमतोमा अवैध हिसाबले टहरा निर्माण गरी भाडा उठाएर बर्षौंदेखि ‘लुटतन्त्र’ चलाइएको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन्।
किर्तिपुर नगरपालिकाले वडा नम्बर ६ मा रहेको हिमाल सिमेन्ट कम्पनीको जग्गामा भैरहेको अवैध भाडा असुलीका टहरा भत्काउने त परै जाओस् त्यसको तथ्यांक संकलनको काम समेत नगरेको स्थानीयवासीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ