विद्यालयले पठनपाठन ठप्प परेर शिक्षक सांसदको छोरीको बिबाहमा
barnanmedia.com · Fri Sep 13 21:49:43 UTC 2024

सिन्धुपाल्चोकको एक विद्यालयले पठनपाठन नै ठप्प गरी प्रदेश सांसदको छोरीको बिबाहमा सहभागी हुन पुगेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर ७ मा रहेको सिद्धि गणेश माध्यमिक विद्यालयले बागमती प्रदेशका सांसद युवराज दुललको छोरीको बिबाह समारोहमा जान विद्यालयनै बन्द गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)