बाजुराका आधा दर्जन कार्यक्रममा मुख्यमन्त्री सहभागी, भन्छन् -जिल्लाको विकासमा सरकार गम्भीर छ
nepalpress.com · Sat Nov 22 17:35:34 GMT 2025

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार बाजुराको समग्र विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।बाजुरा जिल्लाका विभिन्न कार्यक्रमहरूमा मुख्यमन्त्री शाहले सरकारको तर्फबाट जिल्लालाई अन्याय हुन नदिने बताएका हुन् ।
त्रिवेणी नगरपालिका ४ तोलीमा रहेको तोली देवल माध्यमिक विद्यालयले आयोजना गरेको बडीमालिका मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महायज्ञ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले विकासका लागि प्रदेश सरका पछि नहट्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)