मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागूऔषध बिक्रीमा पक्राउ परेका पूर्वसांसद श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

barnanmedia.com · Fri Sep 13 22:03:50 UTC 2024

लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउनको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)