कोलकाता बलात्कार-हत्या प्रकरण : सीबीआईले आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति माग्याे
barnanmedia.com · Fri Sep 13 22:08:57 UTC 2024

केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ ।
आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो । नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ ।यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)