तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
nepalkhabar.com · Mon Jun 16 16:08:03 GMT 2025

गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शव शेराटारस्थित खुदी खोलाको दहमा फेला परेको छ।
नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)