किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध
annapurnapost.com · Mon Jul 06 15:43:45 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो सिजनमा किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। उनलाई लुम्बिनी लायन्स र विराटनगर किंग्सले अधिकतम मूल्य १० लाखमा बोली लगाएका थिए।
उनी लक्की ड्रबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। उनी यसअघि जनकपुर बोल्ट्समा खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)