केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
corporatenepal.com · Mon Jun 15 06:00:24 GMT 2026

पर्वत । फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् ।
कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन् । ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)