आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत, निर्माण क्षेत्रले अझै गति लिन सकेन
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा सरकारको राजस्व संकलन अपेक्षाकृत सन्तोषजनक देखिए पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च भने अत्यन्तै सुस्त रहेको देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको दैनिक आय–व्यय विवरणअनुसार राजस्व संकलन लक्ष्यको ७३ प्रतिशत नाघेको छ भने पुँजीगत खर्च वार्षिक लक्ष्यको एक तिहाइमा पनि पुग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)