मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्ने
arthadabali.com · Mon Sep 07 05:16:28 GMT 2026

काठमाडौँ / मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड-२ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)