विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
ratopati.com · Sun Mar 09 17:15:00 GMT 2025
सुन्दरहरैँचा । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ । यहाँको सहिद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।
जितका लागि थ्रीस्टारका प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दीपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढङ्गले जाली चुमाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)