मन्दी र विपद्का बिच आर्थिक पुनरुत्थानका लागि अर्थमन्त्रीका ५ बुँदे विशेष योजना
ratopati.com · Mon Sep 07 05:23:40 GMT 2026

काठमाडौँ । लामो समयदेखिको आर्थिक मन्दी र हालैको भीषण बाढीका कारण शिथिल बनेको नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले रणनीतिक योजना अघि सार्न लागेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई सङ्कटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको बताएका हुन्।
मन्दीका कारण समस्यामा परेको निजी क्षेत्र र विपद्ले थपेको चुनौतीलाई सम्बोधन गर्न अर्थमन्त्रीले ५ वटा मुख्य प्राथमिकताका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)