कैलाली टेम्पो प्रकरण : छानबिन समिति गठन, १० वन कर्मचारीमाथि अनुसन्धान जारी
newsofnepal.com · Mon Jun 15 06:13:55 GMT 2026
काठमाडौँ ।
कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा टेम्पोलाई भीरबाट खसालिएको घटनाले राष्ट्रिय ध्यान तानेपछि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
नेपाल प्रहरी