मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उपल्लो डोल्पाबाट डा. सन्दुकले देखाएको संसार

ekantipur.com · Fri Sep 13 23:53:14 UTC 2024

काठमाडौँ — सेतो पालमाथि कालो प्लास्टिक ओढाइएको अस्थायी टहरो । बाँयापट्टि करिब ८०४ वर्ष पुरानो शे–गुम्बा । त्यसको तल शे–खोला र अगाडि क्रिस्टल हिमाल । समुद्र सतहबाट ४३२० मिटर उचाइमा सिमसिम बर्सिरहेको पानी र चिसो सिरेटोबाट छेकिएर पालभित्र वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत आँखामा हुने मोतियाबिन्दुको शल्यक्रिया गरिरहेका थिए ।

हजारौं आँखा शिविर गरिसकेका डा. रुइतको टोलीले यति धेरै उचाइमा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गरेको यो पहिलो थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)