मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मामा यागीको प्रभाव बढ्यो

barnanmedia.com · Fri Sep 13 23:59:55 UTC 2024

यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमाका कैयौँ क्षेत्रमा वृद्धि भएको छ ।

उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)