फारवेष्टद्वारा उपाधि रक्षा, टमाटालाई न्याभ अवार्ड
neplays.com · Sun Mar 09 17:21:10 GMT 2025
अस्ट्रेलिया । फारवेष्ट हन्टर क्रिकेट क्लवले नेप्लिज एसाेसिएसन अफ भिक्टाेरिया (न्याभ) कप टी-२० क्रिकेट प्रतियाेगिताकाे उपाधि रक्षा गरेकाे छ । आइतबार मेलवर्नमा भएकाे फाइनलमा फारवेष्टले एक्सपर्ट सगरमाथा ब्लुजलाइ ८ विकेटले हरायाे ।
नेपाली समाज भिक्टाेरियाकाे वार्षिक कार्यक्रमकाे निरन्तरताका रुपमा न्याभ कप क्रिकेट आयाेजना हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)